Nepali Christian Testimony Video | अब म आफ्नो कर्तव्यबारे नाटीकुटी गर्दिनँ

21 अगस्ट 2025

उनमा आफ्ना कर्तव्यहरूबारे गलत दृष्टिकोणहरू हुन्छन्, उनी तिनलाई विभिन्न दर्जामा वर्गीकरण गर्छिन्। सामान्य मामिलाहरू र अतिथिसेवाका कर्तव्यहरू गर्दा, उनलाई आफूले केवल श्रम गरिरहेको छु भन्ने लाग्छ र उनी आफू तुच्छ ठानिनेछु भनेर डराउँछिन्। उनको हृदयले यी कर्तव्यहरूको प्रतिरोध गर्छ, फलस्वरूप उनी ती कर्तव्य झारा टार्ने हिसाबले गर्छिन्, जसले गर्दा काममा नोक्सान पुग्छ। उनलाई एकदमै पछुतो हुन्छ। परमेश्वरका वचनको न्याय र खुलासामार्फत्, उनी कसरी आफ्नो कर्तव्यहरूप्रतिको आफ्नो दृष्टिकोण परिवर्तन गर्छिन् अनि समर्पित हुन्छिन् र आफ्ना कर्तव्यहरू उचित रूपमा निर्वाह गर्छिन्?

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्