Nepali Christian Movie | म असल व्यक्ति हुँ! | Being an Honest Person Blessed by the Lord

22 अगस्ट 2024

यांग हुइसिन, एक इसाई, सानैदेखि एक असल व्यक्ति हुन मन पराउँथिन्। उनी अरूलाई चिढ्याउन मन पराउँदिनन्। उनी आफूलाई असल व्यक्ति मान्छिन् किनकि उनी दयालु छिन् अरूसँग मिल्छिन्। तर उनले परमेश्वरको आखिरी दिनहरूको सुसमाचार स्विकारिसकेपछि र परमेश्वरका वचनहरूको न्याय र सजय अनुभव गरिसकेपछि मात्र उनमा सचेतना आउँछ, र उनी साँच्चै असल व्यक्ति होइनन् भन्ने कुरा बुझ्छिन्। बरु, उनी शैतानी दर्शनमा आधारित भएर जिउँछिन्, र एक निकै स्वार्थी, धूर्त "अरूलाई खुशी पारी हिँड्ने व्यक्ति" हुन्छिन्। उनी आफ्नो हृदयदेखि नै सत्यता खोजी गर्ने अनि एक इमानदार र सोझो असल व्यक्ति बन्ने सङ्कल्प गर्छिन्... यांग हुइसिनले कस्ता अनुभवहरू गरिन् जसले उनलाई यसरी रूपान्तरित हुने बनायो?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्