Nepali Christian Song | विश्राममा पस्ने मानवजातिको एउटै बाटो | with lyrics

21 अक्टोबर 2021

पद १

परमेश्‍वरको अन्तिम शु्द्धीकरणको

न्याय र सजायमा खडा रहनेहरू अन्तिम विश्राममा पस्नेछन्।

शैतानको प्रभावबाट मुक्त भएकाहरू

परमेश्‍वरका हुनेछन् र अन्तिम विश्राममा पस्नेछन्।

कोरस

न्याय र सजायको उद्देश्य

मानिसलाई अन्तिम विश्रामको लागि शुद्ध पार्नु हो।

यो काम बिना मानिस आफ्नो वर्ग पछ्याउन सक्तैनन्।

विश्राममा पस्ने यो एउटै उपाय हो।

पद २

केवल शुद्धिकरणले अधर्म हटाउँछ।

यो सजाय र न्यायले

मानिसको विद्गोह प्रकाशमा ल्याउँछ

र छुट्याउँछ मुक्ति पाउने र नपाउनेहरूलाई

बाँकी रहने र नरहनेहरूलाई।

कोरस

न्याय र सजायको उद्देश्य

मानिसलाई अन्तिम विश्रामको लागि शुद्ध पार्नु हो।

यो काम बिना मानिस आफ्नो वर्ग पछ्याउन सक्तैनन्।

विश्राममा पस्ने यो एउटै उपाय हो।

पद ३

मानवलाई शुद्ध पार्न र अनन्त विश्राममा लैजान

दुष्टलाई दण्ड र असललाई इनाम दिनुहुनेछ।

उहाँको कामको यो अन्तिम र महत्वपूर्ण चरण हो।

दुष्ट रहे मानवजाति विश्राममा पस्नेछैन।

ब्रिज

जब उहाँको काम सकिन्छ, सारा मानव पवित्र हुनेछ,

र परमेश्‍वर शान्तिपूर्वक विश्राममा जिउनुहुनेछ।

कोरस

न्याय र सजायको उद्देश्य

मानिसलाई अन्तिम विश्रामको लागि शुद्ध पार्नु हो।

यो काम बिना मानिस आफ्नो वर्ग पछ्याउन सक्तैनन्।

विश्राममा पस्ने यो एउटै उपाय हो।

विश्राममा पस्ने यो एउटै उपाय हो।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्