Nepali Christian Testimony Video | काटछाँट र निराकरणलाई कसरी लिने—भक्ति डायरी

20 मे 2023

अरूलाई आफ्‍नै इच्‍छाअनुसार कर्तव्य पूरा गरेको र सिद्धान्तहरू उल्‍लङ्घन गरेको कारण काटछाँट र निराकरण गरिएको उनले देख्छिन्। उनलाई पनि पनि एक दिन काटछाँट र निराकरण गरिनेछ भन्‍ने डर लाग्छ। यसले गर्दा, उनी आफ्नो कर्तव्यमा अत्यन्तै आशङ्कित हुन्छिन्, अनि गल्ती गरिएला भनेर निरन्तर सतर्क बस्छिन्। पछि, मनन गरेर अनि परमेश्‍वरको वचन पढेर, उनले काटछाँट र निराकरणमा पर्नु, साथै यी कुराहरू स्वीकार नगर्नुको सारलाई बुझ्छिन्। यसपछि, उनको दृष्टिकोण अलिक परिवर्तन हुन्छ र उनलाई काटछाँट र निराकरणको डर लाग्‍न छोड्छ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्