Nepali Christian Testimony Video 2022 | म अहङ्कारबाट कसरी मुक्त भएँ
24 अप्रिल 2022
अगुवाको रूपमा सेवा सुरु गरेको केही समय नबित्दै मुख्य पात्रले आफूले जिम्मा लिएको काममा केही परिणामहरू हासिल गरिन्, र उनका दाजुभाइ-दिदीबहिनीहरूले पनि उनलाई आदर गर्न थाले। बिस्तारै उनी अहङ्कारी बन्छिन्, र सबैलाई हेपेर हप्काउन र निराकरण गर्न थाल्छिन्, जसले गर्दा सबै जनाले बाध्य भएको महसुस गर्छन्। पछि जब उनकी सहकर्मीले उनको स्वभाव अत्यन्तै अहङ्कारी रहेको र उनले आफ्नै विचारहरूलाई सत्यताको रूपमा लिने गरेको भनेपछि उनी भयभीत हुन्छिन् र आत्मसमीक्षा गर्न थाल्छिन्। परमेश्वरको वचनको न्यायमा प्रकट गरिएको कुराले उनले आफ्नो भ्रष्टताको बारेमा के ज्ञान प्राप्त गर्छिन्? उनमा के-कस्ता परिवर्तनहरू आउँछन्? पत्ता लगाउन भिडियो हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू