Nepali Christian Testimony Video 2022 | मैले मेरो झूट बोल्‍ने बानीलाई कसरी सुधार गरेँ

21 मे 2022

मुख्य पात्र असाध्यै थकित भएकीले हुनाले मण्डलीको काम सम्बन्धी छलफलमा सहभागी हुन सकिरहेकी हुँदिनन्, तर उनले त्यसको कारणबारे ढाँट्छिन्, त्यसपछि त्यस झूटलाई ढाकछोप गर्न निरन्तर झूट बोल्दै जान्छिन्। उनले आफ्नो कर्तव्यमा हेलचेक्र्याइँ गरेको कुरा अगुवाले थाहा पाउँछिन् भनेर पनि झूट बोल्छिन् र बहाना बनाउँछिन्। परमेश्‍वरका वचनहरूबाट कसरी उनले दैनिक जीवनमा स-साना कुराबारे झूट बोल्ने र छल गर्ने झुकावलाई चिन्न मदत पाउँछिन्? कसरी उनले इमानदार व्यक्ति बन्न सत्यता अभ्यास गर्न थाल्छिन्? यो भिडियोबाट थाहा पाउनुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्