Nepali Christian Testimony Video | मैले कसरी मेरो घमण्डी शैलीहरूलाई परिवर्तन गरेँ
20 नोभेम्बर 2022
उनले मण्डलीमा नयाँ विश्वासीहरूलाई मलजल गर्छन्। उनको अहङ्कार र आत्मधार्मिकताको कारणले गर्दा, उनले प्रायजसो अन्तिम निर्णय आफै गर्छन् र अरूको सल्लाह सुन्दैनन्, जसले गर्दा उनी आफ्नो कर्तव्यमा अप्रभावकारी हुन्छन्। अगुवाको अगुवाइ र सहयोगपछि, उनले खोजी र मनन गर्छन्। परमेश्वरका वचनहरू पढेर, उनले आफ्नो अहङ्कारी स्वभावबारे के बुझाइ प्राप्त गर्छन्? अनि, उनी कसरी परिवर्तन हुन्छन्?
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू