Nepali Christian Song|कसरी मानिसले “मुक्तिदाता येशू” स्वर्गबाट ओर्लनुभएको देख्नसक्छन्? | with lyrics

23 मार्च 2022

कोरस

यदि मानिस परमेश्‍वरलाई सधैं येशू ख्रीष्ट भन्छन्

तर जान्दैनन् उहाँले आखिरी दिनहरूमा

नयाँ युग र काम सुरु गर्नुभयो,

मानिस अझै येशूको आगमनको पर्खाइमा छन् भने,

के तिनीहरूले मुक्तिदाता येशूको

स्वर्गबाट आगमन देख्न सक्लान्?

पद १

परमेश्‍वर तिनलाई गैर-विश्‍वासी भन्नुहुन्छ;

र त्यस्ताले उहाँलाई जान्दैनन्,

तिनीहरूको विश्‍वास गलत छ।

तिनीहरू उहाँको आगमनको लागि नभई

यहूदीहरूको राजाको पर्खाइमा हुन्छन्।

पद २

तिनीहरू बस्ने यो अशुद्ध संसारको विनाश

परमेश्चरले गरुन् भन्ने चाहना राख्दैनन्,

बरु येशूको पुनरागमन चाहन्छन्,

जसले तिनीहरूलाई छुटकारा दिनुहुन्छ

र मानवलाई यो भ्रष्ट भूमिबाट मुक्ति दिनुहुन्छ।

पूर्व कोरस

कसरी ती मानिस आखिरी दिनहरूमा

परमेश्‍वरको काम पूरा गर्न सहयोगी बन्न सक्छन्?

कोरस

यदि मानिस परमेश्‍वरलाई सधैं येशू ख्रीष्ट भन्छन्

तर जान्दैनन् उहाँले आखिरी दिनहरूमा

नयाँ युग र काम सुरु गर्नुभयो,

मानिस अझै येशूको आगमनको पर्खाइमा छन् भने,

के तिनीहरूले मुक्तिदाता येशूको

स्वर्गबाट आगमन देख्न सक्लान्?

पद ३

मानिसका चाहनाले परमेश्‍वरको इच्छापूर्ति वा

उहाँको काम पूरा गर्न सक्तैनन्।

केवल उहाँको पुरानो कामलाई प्रेम गर्छन्,

परमेश्‍वर स्वयम् सदा नयाँ हुनुहुन्छ

पुरानो हुनुहुन्न भन्ने जान्दैनन्।

पद ४

मानिस जान्दछ उहाँ यहोवा, येशू हुनुहुन्छ

तर जान्दैन मानवको अन्त्य गर्ने

आखिरी दिनहरूमा उहाँ नै हुनुहुन्छ।

मानिस आफूले जे देख्यो, सोच्यो, त्यो मात्र जान्दछ,

उसको चाहना आफ्नै धारणाबाट आउँछ।

ब्रिज

यो परमेश्‍वरको कामसँग मिल्दैन; बरु विरुद्धमा जान्छ।

उहाँले मानिसको विचार अनुसार काम गर्नुभएको भए, अन्त कहिले हुन्थ्यो?

मानव कहिले विश्राममा जान्थ्यो?

उहाँ कसरी सातौँ दिन, अर्थात शबाथमा प्रवेश गर्न सक्नुहुन्थ्यो?

उहाँ आफ्नो योजना र उद्देश्य अनुसार काम गर्नुहुन्छ,

न कि मानवको इच्छा बमोजिम।

कोरस

यदि मानिस परमेश्‍वरलाई सधैं येशू ख्रीष्ट भन्छन्

तर जान्दैनन् उहाँले आखिरी दिनहरूमा

नयाँ युग र काम सुरु गर्नुभयो,

मानिस अझै येशूको आगमनको पर्खाइमा छन् भने,

के तिनीहरूले मुक्तिदाता येशूको

स्वर्गबाट आगमन देख्न सक्लान्?

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्