Nepali Christian Testimony Video | मैले कसरी प्रभुलाई स्वागत गर्न पुगेँ

26 जुन 2023

विश्‍वासीको रूपमा, मुख्य पात्रले उत्साहसाथ खोजी गर्थिन् र प्रभु फर्कनुहुने दिनको तृष्णा गर्थिन्। संयोगवस, उनले प्रभुको पुनरागमनको शुभ समाचार सुनिन्। त्यसपछि उनले सर्वशक्तिमान्‌ परमेश्‍वरका धेरै वचन पढिन्, परमेश्‍वरको आवाज चिनिन् र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍नेमा उनी विश्‍वस्त भइन्। तैपनि, साँचो मार्ग अनुसन्धान गर्ने क्रममा, उनको पुरानो मण्डलीका पाष्टरले उत्तेजित भएर उनलाई बाधा दिए। उनले पाष्टरको बाधालाई कसरी तोडेर प्रभुको पुनरागमनलाई स्वागत गरिन्? पत्ता लगाउन यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्