Nepali Sermon Series: Seeking True Faith | परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कामले कसरी मानवजातिलाई शुद्ध पार्छ र मुक्ति दिन्छ?

7 अप्रिल 2022

मानिसहरूले हामीमाथि ठूला-ठूला विपत्तिहरू आइरहेका छन् भन्‍ने महसुस गरेका छन् र प्रभु बादलको सवारीमा आउनुहुनेछ भनेर अपेक्षा गरिरहेकाहरूले उत्सुकताको साथ प्रतीक्षा गरिरहेका छन्। वर्षौंको प्रतीक्षापछि पनि, तिनीहरूले उहाँ आउनुभएको देख्‍नै बाँकी छ। बरु, तिनीहरूले पूर्वीय ज्योतिले सर्वशक्तिमान्‌ परमेश्‍वरको आखिरी दिनहरूको न्यायको कार्यको गवाही दिइरहेको छ भन्‍ने देख्छन्। यो तिनीहरूको लागि ठूलो खिन्‍नता हो। धेरै मानिसहरू साँचो मार्गको खोजी र अनुसन्धान गर्न अनिच्‍छुक हुँदै आफ्‍ना धारणाहरू र कल्‍पनाहरूमा टाँस्‍सिरहन्छन्, त्यही कारणले गर्दा तिनीहरूले प्रभुलाई अझै स्वागत गरेका छैनन्, र विपत्तिहरूमा परेका छन्। तर सत्यतालाई प्रेम गर्नेहरू धेरै छन् र जब तिनीहरूले सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढे, तिनीहरूले ती वचनहरूको शक्ति र अख्‍तियार देखे, ती सबै सत्यता हुन् भन्‍ने देखे। तिनीहरूले परमेश्‍वरको आवाज चिने र उप्रान्त आफ्‍नो धारणाहरूमा अड्किरहेनन्, बरु साँचो मार्गको खोजी र अनुसन्धान गरिरहे। तिनीहरूका प्रथम प्रश्‍नहरू के थिए भने, तिनीहरूका पापहरू क्षमा गरिएका र परमेश्‍वरले तिनीहरूलाई धर्मी ठान्‍नुभएको अवस्थामा पनि, परमेश्‍वरले किन अझै न्यायको काम गर्नु आवश्यक छ, र आखिरी दिनहरूमा परमेश्‍वरले कसरी मानवजातिलाई शुद्ध पार्नुहुन्छ र मुक्ति दिनुहुन्छ? यी दुई प्रश्‍नहरू साँचो मार्गको खोजी गरिरहेका प्रत्येकको लागि अत्यन्तै महत्त्वपूर्ण र र अन्योलमा पार्ने किसिमका प्रश्‍नहरू हुन्। साँचो विश्‍वासको खोजीको यो भागले तपाईंलाई सत्यता खोजी गर्न र उत्तर पत्ता लगाउन मार्गनिर्देशित गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्