Nepali Sermon Series: आस्थामा सत्यताको खोजी | हामीले प्रभुलाई स्वागत गर्न किन उहाँको आवाज सुन्‍नैपर्छ

13 अप्रिल 2026

प्रकाशको पुस्तकमा भनिएको छ: “हेर, म ढोकामा खडा छु र ढकढक्याइरहेको छु: यदि कसैले मेरो स्वर सुन्‍छ र ढोका खोल्‍छ भने, म उसकहाँ भित्र आउनेछु र म ऊसँग खानपान गर्नेछु र उसले मसँग खानपान गर्नेछ(प्रकाश ३:२०)। यसबाट हामी के देख्न सक्छौं भने, प्रभुलाई स्वागत गर्नका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको उहाँको आवाज सुन्नु हो। तर धेरै धार्मिक मानिस प्रभु बादलमा ओर्लेर फर्कनुहुनेछ र मानिसहरूले उहाँलाई प्रत्यक्ष रूपमा देख्नेछन्, जसले गर्दा उहाँको आवाज सुन्नु अनावश्यक हुन्छ भन्ने विश्‍वास गर्छन्। के यो दृष्टिकोण प्रभुका वचनहरूसँग मिल्छ त? के बादलमा ओर्लनु नै प्रभु फर्कनुहुने एक मात्र तरिका हो त? प्रभुलाई स्वागत गर्न उहाँको आवाज सुन्नु किन अत्यावश्यक छ? आस्थामा सत्यताको खोजीको यस भागले तपाईँलाई सत्यता खोज्न र उत्तर पाउन मार्गदर्शन गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्