Christian Dance | परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु सबैभन्दा ठूलो खुसी हो | Praise Song

6 जुलाई 2024

हामीले अन्ततः परमेश्‍वरको आवाज सुनेका छौँ र हामी उहाँको सिंहासनसामु उचालिएका छौँ।

हामी परमेश्‍वरका वचनहरू खान्छौँ र पिउँछौँ अनि तिनको आनन्द उठाउँछौँ,

हामी उहाँको मुहारको ज्योतिमा जिउँछौँ।

सत्यतामा सङ्गति गर्दा र आफ्ना अनुभवहरू साझा गर्दा,

हाम्रो हृदय हर्षले भरिन्छ।

परमेश्‍वरका वचनहरू अनुभव गर्दा र सत्यता बुझ्दा,

हाम्रो आत्मा स्वतन्त्र र स्वाधीन हुन्छ।

हो... हो...

वचनहरूको न्याय भोगेर र शुद्ध पारिएर, हामी नयाँ मानिस बनेका छौँ।

हामी जीवन प्राप्त गर्न सत्यता पछ्याउँछौँ।

परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु सबैभन्दा ठूलो खुसी हो।

ख्रीष्टको आसनसामु न्याय भोगेर,

हामीले मानवजातिको भ्रष्टताको सत्यता देखेका छौँ।

परमेश्‍वरका वचनहरू तीखा दुई-धारे तरबार हुन्,

जसले हाम्रो हृदय र आत्मालाई छेड्छन्।

सत्यता बुझ्दा र आफैलाई चिन्दा, हामीसँग जीवन प्रवेशको मार्ग हुन्छ।

आफ्नो शैतानी प्रकृति सार बुझ्दा,

हामीले पश्चात्ताप गर्ने र नयाँ मानिस बन्ने सङ्कल्प गरेका छौँ।

हो... हो...

वचनहरूको न्याय भोगेर र शुद्ध पारिएर, हामी नयाँ मानिस बनेका छौँ।

हामी जीवन प्राप्त गर्न सत्यता पछ्याउँछौँ।

परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु सबैभन्दा ठूलो खुसी हो।

परमेश्‍वरलाई साँच्चै प्रेम गर्दा र आफ्ना कर्तव्य पूरा गर्दा,

हामी पक्कै परमेश्‍वरद्वारा आशिषित हुनेछौँ।

हामी उहाँलाई पछ्याउन सबथोक त्याग्छौँ र जोरदार गवाही दिन्छौँ।

हामी परमेश्‍वरसामु सङ्कल्प गर्छौँ,

अन्त्यसम्मै बफादार रहने जीवनकै कसम खान्छौँ।

उपहास, अपमान, दमन र सङ्कष्टमा, हामी कहिल्यै पछि हट्नेछैनौँ।

हो... हो...

वचनहरूको न्याय भोगेर र शुद्ध पारिएर, हामी नयाँ मानिस बनेका छौँ।

हामी जीवन प्राप्त गर्न सत्यता पछ्याउँछौँ।

परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु सबैभन्दा ठूलो खुसी हो।

हामी जीवन प्राप्त गर्न सत्यता पछ्याउँछौँ।

परमेश्‍वरलाई साँच्चै प्रेम गर्नु सबैभन्दा ठूलो खुसी हो।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्