Nepali Christian Testimony Video 2022 | खुकुरीको धारमा हिँडे जस्तो

18 सेप्टेम्बर 2022

मुख्य पात्र विगतमा एक घर-मण्डलीका कर्मचारी थिए। तिनले धेरै वर्षसम्‍म आफ्‍नो विश्‍वास उत्सुक खोजीकर्ताको रूपमा बिताएका थिए, र तिनले प्रभुको पुनरागमनको व्यग्रतापूर्वक प्रतीक्षा गरेका थिए। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरू पढेपछि, तिनले ती वचनहरूमा परमेश्‍वरको आवाज सुन्छन् र सर्वशक्तिमान्‌ परमेश्‍वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्‍ने निर्धारित गर्छन्। अनि, तिनले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई ग्रहण गर्छन्। तिनले अहिले सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छन् भन्‍ने कुरा तिनको पहिलेको मण्डलीले थाहा पाएपछि, तिनलाई बाधा दिन र सताउन सकेजति सबै गर्छन्। हैसियत र पैसाले तिनलाई लोभ्याउने प्रयास असफल भएपछि, तिनीहरूले तिनलाई त्रासमा पारी साँचो मार्ग छोडाउन तिनको छोराको विवाहलाई प्रयोग गर्छन्। त्यसपछि, भित्रभित्रै एउटा आत्मिक युद्ध सुरु हुन्छ…। के तिनी परमेश्‍वरमा भर परी झूटा गोठालाहरूको बन्धनबाट मुक्त हुन र परमेश्‍वरको सिंहासनसामु फर्कन सक्‍छन् त?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्