Christian Song | व्यावहारिक परमेश्‍वर माथिको विश्‍वासले अपार लाभ हुन्छ

12 डिसेम्बर 2021

मानिसको पुत्र बोलिरहनुहुन्छ।

परमेश्‍वरको कामको हर कदममा हामीलाई डोर्याउनुहुन्छ।

हामीले अनेक परीक्षा, ताडना पार गरेका छौं,

हामी मृत्युद्वारा परिक्षित भैसक्यौं।

परमेश्‍वरको धार्मिकता र प्रताप बुझ्छौं।

उहाँको करुणा र प्रेमको आनन्द लिन्छौं।

उहाँको बुद्धि र शक्तिको स्वाद चाख्छौँ,

उहाँ प्रेमिलो, मुक्ति दिन तत्पर भएको देख्छौँ।

यस साधारण व्यक्तिको वचनमा,

हामीले परमेश्‍वरका सार, इच्छा र स्वभाव सिक्छौं।

मानवको प्रकृति र सार पनि जान्छौँ,

सिद्धता र मुक्तिको बाटो देख्छौं।

उहाँको वचनले हामीलाई मार्छन् फेरी जन्माउँछन्।

हामीलाई दोषी र ऋणी छोड्छन्।

तर तिनले सान्त्वना पनि ल्याउँछन्।

तिनले पिडा ल्याउँछन्, तर आनन्द, शान्ति पनि।

कहिले हामी उहाँको क्रोधले खरानी हुने शत्रु,

कहिले उहाँले काट्ने भेडा, त कहिले आँखाको नानी,

उहाँले मुक्ति दिने, उहाँको नजरमा किरा हामी,

उहाँले दिनरात खोज्ने, हराएका भेडा हामी।

यस साधारण व्यक्तिको वचनमा,

हामीले परमेश्‍वरका सार, इच्छा र स्वभाव सिक्छौं।

मानवको प्रकृति र सार पनि जान्छौँ,

सिद्धता र मुक्तिको बाटो देख्छौं।

उहाँले तिरस्कार, दया गरि उठाउनुहुन्छ,

सान्त्वना, प्रोत्साहन, नेतृत्व दिनुहुन्छ,

अन्तरदृष्टि, ताडना र श्राप पनि,

रातदिन हाम्रो चिन्ता, सुरक्षा गर्नुहुन्छ।

सधैँ साथ रहि, हाम्रो हेरचाह गर्नुहुन्छ।

हाम्रो खातिर उहाँले सबै मूल्य तिर्नुभएको छ।

उहाँको वचनमा पाएका छौं, उहाँको पूर्णता

देखेका छौं उहाँले दिनुभएको गन्तव्य।

यस साधारण व्यक्तिको वचनमा,

हामीले परमेश्‍वरका सार, इच्छा र स्वभाव सिक्छौं।

मानवको प्रकृति र सार पनि जान्छौँ,

सिद्धता र मुक्तिको बाटो देख्छौं।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्