Nepali Christian Testimony Video | दुर्भाग्यको माध्यमबाट आशिष्‌ प्राप्त गर्नु

18 जनवरी 2021

एक गरिब परिवारमा हुर्कँदै गरेको एउटा बच्चाको रूपमा, मुख्य पात्रले धेरै पैसा कमाउने र राम्रो जीवन जिउने अठोट गर्छिन्। यस उद्देश्यका लागि, उनले प्रारम्भिक विद्यालयको पढाइ छाड्छिन् र जति गाह्रो वा थकाइ लाग्दो भए पनि कहिल्यै गुनासो नगरिकन काम गर्न जान्छिन्। वर्षौंको अधिक कामको थकाइबाट उनी बिरामी पर्न जान्छिन्। ओछ्यानमा थला परेपछि उनी सोच्न थाल्छिन्: “मानिस केको लागि बाँच्दछ? के पैसाको लागि मात्र बाँच्नु सार्थक छ? के मानिसहरू धनी भएपछि वास्तवमै खुशी हुन्छन्?” पीडा र असहाय महसुस गरेको बेला उनीकहाँ आखिरी दिनहरूमा, सर्वशक्तिमान्‌ परमेश्‍वरको मुक्ति आउँछ। सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूबाट उनले मानिसजातिको पीडाको जड र कसरी मानिसहरूले अर्थपूर्ण जीवन बिताउन सक्छन् भनेर सिक्छिन्। उनले आफ्नो जीवन परिवर्तन गर्ने र परमेश्‍वरप्रति समर्पणता खोज्ने सङ्कल्प गर्छिन्। अन्ततः, उनले पहिले कहिल्यै थाहा नपाएको शान्ति र स्थायित्वको आनन्द प्राप्त गर्छिन्। उनको चोटले वास्तवमै दुर्भाग्यको माध्यमबाट आशिष्‌ ल्याउँदछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्