Nepali Christian Testimony Video 2022 | इर्ष्याको बन्धनबाट छुटकारा

6 जुलाई 2022

बाइबल भन्छ, “डाह हड्डी मकाउने कुरा हो” (हितोपदेश १४:३०)। फिलिपिनो ख्र्रीष्टियन जोयलिनसित यी वचनहरूको गहिरो बुझाइ छ। जब उनले सिस्टर क्याथीसित सुसमाचार प्रचार गर्ने, अनि आफ्ना ब्रदर र सिस्टरहरूका समस्याहरूलाई छिट्टै हल गर्ने क्षमता रहेको देख्छिन्, तब तिनी इर्ष्यालु हुन्छिन्। तिनले भित्रभित्रै आफैलाई सिस्टर क्याथीसित तुलना गर्छिन् अनि तिनलाई अन्तै पठाउने बारेमा पनि सोच्छिन्। पछि, कसरी तिनले इर्ष्याको बन्धनबाट छुटकारा पाउँछिन् अनि सिस्टर क्याथीसित मिलेर बस्ने कुरा सिक्छिन् त?

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्