Nepali Christian Testimony Video | बिमारहरूको चिन्ताबाट मुक्त
5 डिसेम्बर 2024
उनी धेरै बिमारहरूले पीडित हुन्छिन् र स्वास्थ्य अवस्थाबारे अक्सर चिन्ता गर्छिन्। उनी बिमारले मरियो भने मुक्तिको मौका गुम्नेछ भनी डराउँछिन्। उनलाई कोभिड लागेपछि झन बढी फिक्री र चिन्ता लाग्छ र घरमा बसेर निको हुन कर्तव्यसमेत छोड्छिन्। घर फर्केपछि उनी परमेश्वरका केही वचन पढ्छिन् जसले उनको हृदय छुन्छन् र उनलाई हुनसम्म ग्लानि हुन्छ। बिमारको यस अनुभवबाट उनले के हासिल गर्छिन्?
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू