Christian Dance | परमेश्‍वरको आगमनलाई भेट्नु हाम्रो सौभाग्य | Praise Song

19 मे 2024

परमेश्‍वरको आगमनलाई भेट्नु हाम्रो सौभाग्य; हामी उहाँको स्वर सुन्छौँ।

परमेश्‍वरको आगमनलाई भेट्नु हाम्रो सौभाग्य; हामी थुमाको भोजमा सहभागी हुन्छौँ।

हामी देहधारी सर्वशक्तिमान् परमेश्‍वरलाई चिन्छौँ;

हामी उहाँका अद्भुत कार्यहरू देख्छौँ।

हामी मानव जीवनको रहस्य बुझ्छौँ;

सर्वशक्तिमान् परमेश्‍वरका वचन सबैभन्दा बहुमूल्य छन्।

हामी मानव जीवनको रहस्य बुझ्छौँ;

सर्वशक्तिमान् परमेश्‍वरका वचन सबैभन्दा बहुमूल्य छन्।

हामी परमेश्‍वरका वचनहरू खान्छौँ र पिउँछौँ अनि उहाँसामु जिउँछौँ;

सत्यतालाई बुझ्नु साँच्चै खुसीको कुरा हो।

परमेश्‍वरको न्याय तीतो भए पनि, त्यो अनुभव गर्दा हामी शुद्ध पारिन्छौँ।

हामीले सत्यता र अनन्त जीवनको मार्ग पाउँछौँ।

परमेश्‍वरलाई प्रेम गर्न खोज्ने जीवनमा कुनै पछुतो हुँदैन।

हामीले सत्यता र अनन्त जीवनको मार्ग पाउँछौँ।

परमेश्‍वरलाई प्रेम गर्न खोज्ने जीवनमा कुनै पछुतो हुँदैन।

यो जीवन कति आशिषित छ; हामी परमेश्‍वरलाई प्रेम गर्ने मानिस बन्छौँ।

यो जीवन कति आशिषित छ; हामी परमेश्‍वरद्वारा अनुमोदित छौँ।

हाम्रो कर्तव्य पूरा गर्नु, परमेश्‍वरको गवाही दिनु,

र सत्यतालाई पछ्याउनु सबैभन्दा अर्थपूर्ण हुन्छ।

हामीभन्दा सौभाग्यशाली को हुन सक्थ्यो र?

हामीभन्दा आशिषित को हुन सक्थ्यो र?

हामीभन्दा सौभाग्यशाली को हुन सक्थ्यो र?

हामीभन्दा आशिषित को हुन सक्थ्यो र?

परमेश्‍वरले हामीलाई सत्यता र जीवन प्रदान गर्नुहुन्छ,

र हामी उहाँका लागि जिउनैपर्छ।

परमेश्‍वरको प्रेमको ऋण तिर्नका लागि हामी सत्यता प्राप्त गर्छौँ र उहाँको गवाही दिन्छौँ।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्