Nepali Christian Song | आखिरी दिनहरूको ख्रीष्टलाई त्याग्नेहरू सदाका लागि दण्डित हुनेछन् | with lyrics
8 फेब्रुअरी 2022
पद १
नर्गलान् मानिसले वास्ता परमेश्वर के भन्नुहुन्छ,
तर उहाँ अझै भन्न चाहनुहुन्छ,
येशूलाई पछ्याउने हरेक तथाकथित सन्तलाई,
उहाँ अझै भन्न चाहनुहुन्छ,
जब येशू बादलमा ओर्लनुभएको आफ्नै आँखाले देख्छौ,
यो धार्मिकताको सूर्यको सार्वजनिक देखापराई हुनेछ।
तिमी येशू ओर्लनुभएको देखेर उत्साहित हुन सक्छौ,
तर यो तिमी नरकमा दण्डित हुने समय पनि हो।
कोरस १
यसले व्यवस्थापनको योजनाको अन्त्य गर्नेछ
र उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ।
किनकि उहाँको न्याय मानिसले चिन्ह देख्नु अघि सकिन्छ,
जुनबेला त्यहाँ मात्र सत्यको अभिव्यक्ति हुन्छ।
पद २
चिन्ह नखोज्ने, सत्य स्वीकार गर्ने, शुद्ध पारिएका हुन्,
जो उहाँको सिंहासनसामु फर्केर, उहाँको अंगालोमा प्रवेश गर्नेछन्।
तर सेतो बादलमा सवार नहुने येशू झूटो ख्रीष्ट हुन् भनी
विश्वास गर्ने, सधैँको लागि दण्डित हुनेछन्।
कोरस २
ती चिन्ह देखाउने येशूमा मात्र विश्वास गर्छन्,
नकी न्याय गर्नुहुने, साँचो जीवनमार्ग दिनुहुने येशूमा।
तसर्थ येशू उनीहरूसँग तब व्यवहार
गर्नुहुन्छ जब उहाँ खुल्ला रूपमा
सेतो बादलमा फर्कनुहुन्छ।
कोरस २
ती चिन्ह देखाउने येशूमा मात्र विश्वास गर्छन्,
नकी न्याय गर्नुहुने, साँचो जीवनमार्ग दिनुहुने येशूमा।
तसर्थ येशू उनीहरूसँग तब व्यवहार
गर्नुहुन्छ जब उहाँ खुल्ला रूपमा
सेतो बादलमा फर्कनुहुन्छ,
बादलमा फर्कनुहुन्छ।
— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट
अन्य प्रकारका भिडियोहरू