Nepali Christian Song | मानिसको जीवनको लागि परमेश्‍वर सबै दुःख सहनुहुन्छ | with lyrics

4 मार्च 2022

पद १

मानव जीवनको सुरुवात र

निरन्तरताको रहस्यभित्र

कसैले नियालेको छैन।

यो बुझ्ने परमेश्‍वरले मात्र

मानवबाट चोट सहनुहुन्छ,

जसले सबै थोक लिन्छ तर धन्यवाद दिदैन।

पूर्व कोरस

जीवनले ल्याउने कुरा उसले सामान्य ठान्छ,

त्यसैले त उसले उहाँलाई धोका दिन्छ, धुत्छ, बिर्सन्छ।

कोरस

आफ्नो योजना खातिर उहाँ सब दु:ख सहनुहुन्छ,

मानव देह निम्ति नभई, मानव जीवन निम्ति,

देह फिर्ता लिन नभई, उहाँको सासबाट दिनुभएको जीवन निम्ति।

यही हो उहाँको योजना, मानिसको जीवन निम्ति सबै।

पद २

के उहाँको योजना यति महत्वपूर्ण छ?

के उहाँले जीवन दिनुभएको मानिस पनि

महत्वपूर्ण छ?

उहाँको योजना महत्वपूर्ण छ,

तर आफ्नै हातले बनाउनुभएको प्राणीको

अस्तित्वको एउटै उद्देश्य छ, उहाँको योजनाको निम्ति।

ब्रिज

त्यसैले, उहाँले मानवप्रतिको घृणाको निम्ति

आफ्नो योजना बर्बाद गर्न सक्नुहुन्न।

कोरस

आफ्नो योजना खातिर उहाँ सब दु:ख सहनुहुन्छ,

मानव देह निम्ति नभई, मानव जीवन निम्ति,

देह फिर्ता लिन नभई, उहाँको सासबाट दिनुभएको जीवन निम्ति।

यही हो उहाँको योजना, मानिसको जीवन निम्ति सबै।

आफ्नो योजना खातिर उहाँ सब दु:ख सहनुहुन्छ,

मानव देह निम्ति नभई, मानव जीवन निम्ति,

देह फिर्ता लिन नभई, उहाँको सासबाट दिनुभएको जीवन निम्ति।

यही हो उहाँको योजना, मानिसको जीवन निम्ति सबै।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्