Nepali Christian Dance | सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउँदा, हामी ज्योतिको मार्गमा हिँड्छौँ | Praise Song

9 मार्च 2025

मुक्तिदाता फर्कनुभएको छ, सर्वशक्तिमान् परमेश्‍वर हुनुहुन्छ।

मानिसलाई पखाल्न र मुक्ति दिन धेरै सत्यता व्यक्त गर्नुहुन्छ।

हामी परमेश्‍वरको आवाज सुन्छौँ, उहाँसामु फर्किन्छौँ।

स्वर्गको राज्यको भोजमा सहभागी भएर उहाँको प्रेमको आनन्द लिन्छौँ।

हरदिन उहाँको वचन खान-पिन गर्छौँ र सत्यता बुझ्छौँ।

मानिसको भ्रष्टता र दुष्टताको जड स्पष्टसँग देखेका छौँ।

शैतानले मानिसलाई हानि गरेको छ, अब म खुट्ट्याउँछु।

परमेश्‍वरका वचनले मात्र मानिसलाई मुक्ति दिन सक्छ।

परमेश्‍वरलाई पछ्याउँदा, जीवनमा ज्योतिको मार्गमा हिँड्छौँ;

यो सब उहाँको अनुग्रह र आशिष् हो।

परमेश्‍वरको हर वचन सत्यता हो, जसले

मानिसको भ्रष्टता खुलासा गर्छ, हामीलाई लज्जित र पछुतो गराउँछ।

पीडा र शोधन भोगेर, परमेश्‍वरको धार्मिकता देख्छौँ;

हाम्रा भ्रष्ट स्वभाव पखालिन्छन्, हामी परमेश्‍वरको मुक्ति पाउँछौँ।

सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउँदा, मैले धेरै पाएको छु।

परीक्षा र कठिनाइ जति ठुलो भए नि, म परमेश्‍वरलाई छोड्नेछैन।

म आफ्नो सारा अस्तित्व उहाँलाई अर्पण गर्छु, बफादारीसाथ कर्तव्य गर्नेछु,

परमेश्‍वरको आज्ञा पूरा गर्नेछु, र उहाँको प्रेम चुकाउनेछु।

अन्त्यसम्म पछ्याउनेछु, सर्वशक्तिमान् परमेश्‍वरको गवाही दिनेछु,

ताकि उहाँका अभिप्राय पूरा होउन्।

—थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्