Nepali Christian Testimony Video | सङ्गति भन्ने कुरा मन खोलेर गरिएको हुनुपर्छ
22 नोभेम्बर 2022
उनी पोल्याण्डकी एक इसाई हुन्। भेलाहरूमा, ब्रदर-सिस्टरहरूले आफूलाई नीच ठान्लान् भन्ने डरले गर्दा, उनी आफूले प्रकट गर्ने भ्रष्टताको बारेमा कुरा गर्न डराउँछिन्, त्यसकारण उनी आफ्नो गम्भीर भ्रष्टता उल्लेख गर्ने कार्यबाट पन्छिन्छिन्। यसको साटो, आफ्नो साँचो सोचविचारलाई ढाकछोप गर्न उनले प्रायजसो सबैले प्रकट गर्ने भ्रष्टताको बारेमा कुरा गर्छिन्। केही पछि, उनलाई दोषी महसुस हुन्छ र आफूले झूट बोलिरहेकी र धोका दिइरहेकी छु भन्ने महसुस हुन्छ। आफ्नो स्थितिलाई समाधान गर्न उनले कसरी सत्यताको खोजी गर्छिन्? कृपया यो भिडियो हेर्नुहोस्।
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू