Christian Testimony Video | ख्याति र सम्पत्तिले मलाई कष्ट दिलायो (Nepali Subtitles)

26 सेप्टेम्बर 2021

कथाको मुख्य पात्र एक चिकित्सक हुन् जसले मानिसहरूले अर्थपूर्ण र महत्त्वपूर्ण जीवन जिउनका लागि सफलता र पहिचान हासिल गर्नुपर्छ भन्ने विश्‍वास गर्छिन्। आफ्ना सहकर्मीहरूभन्दा अघि बढ्नका लागि, उनी एक दशकभन्दा बढी दिनरात पढ्छिन् र मेहनत गर्छिन्, कहिलेकाहिँ २४ घण्टासम्म नरोक्कीकन, शल्यक्रियाको दौरान कुनै गल्ती पो हुन्छ कि र उनको प्रतिष्ठा बिग्रिन्छ कि भनेर सधैँ डर मान्दै काम गर्छिन्। धेरै काम र अत्यधिक तनावका कारण उनी अनिद्रा, पेट दुख्‍ने, पित्तथैली सुन्निने, तथा अन्य रोगका कारणले उनलाई सहनै नसक्ने दुःख आइपर्छ। उनले आफ्नो सम्पूर्ण जीवन अरूभन्दा अघि बढ्नका लागि खर्च गरेर पनि किन दुःख र पीडा मात्र प्राप्‍त गरिन् भनेर बुझ्दिनन्। उनी सोच्छिन्: मानिसहरूले अर्थपूर्ण जीवन कसरी बाँच्न सक्छन्? सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको सुसमाचार स्वीकार नगर्दासम्म उनले ख्याति र सम्पति मानिसलाई भ्रष्‍ट बनाउन र हानि पुर्‍याउन शैतानले प्रयोग गर्ने साधनहरू हुन् भनेर देख्न सक्दिनन्। परमेश्‍वरको योजनाबद्ध कार्य तथा व्यवस्थाहरूको पालना गरेर, परमेश्‍वरलाई जान्न खोजेर, र सृष्टि भएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गरेर मात्रै व्यक्तिले अर्थपूर्ण जीवन जिउँन सक्छ भनेर उनले अन्ततः बुझ्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्