Nepali Christian Testimony Video 2022 | विश्‍वास: शक्तिको स्रोत

28 जुन 2022

मुख्य पात्र म्यानमारका एक इसाई हुन्, जसले अनलाइनमा हेरेर सर्वशक्तिमान्‌ परमेश्‍वरका आखिरी दिनहरूको कामलाई स्वीकार गर्छन्। तैपनि, उनका पाष्टरहरूले अफवाह र झूटहरू फैलाउँदै, उनकी श्रीमती र आमालाई सर्वशक्तिमान्‌ परमेश्‍वरमाथिको उनको विश्‍वासको विरोध गर्न लगाउँदै, उनको नयाँ विश्‍वासमा हस्तक्षेप गर्ने प्रयास गर्छन्। उनकी श्रीमतीले उनलाई डिभोर्स गर्छु भनेर धम्की दिँदै दबाब समेत दिन्छिन्। उनको परिवारसँगको यो संघर्षद्वारा उनी व्याकुल र कमजोर हुन्छन्, र उनको परिवारमा सद्भाव कायम नगरेकोमा उनले परमेश्‍वरलाई दोष दिन्छन्। तर परमेश्‍वरका वचनहरूको अगुवाइ र अन्तर्दृष्टिद्वारा, उनले परमेश्‍वरमाथिको उनको विश्‍वास सम्‍बन्धी विचारमा रहेको गल्तीलाई पत्ता लगाउँछन् र गवाहीको रूपमा खडा हुने सामर्थ्य प्राप्त गर्छन्। र अन्त्यमा, उनी र उनकी श्रीमतीले दुवैले सर्वशक्तिमान् परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्छन् र पाष्टरको व्यवहारको वास्तविकतालाई देख्छन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्