Nepali Christian Testimony Video 2022 | विश्‍वासको अर्थ परमेश्‍वरमाथि भर पर्नु हो

25 जनवरी 2022

नोभेम्बर २०१६ मा, एक जना इटालियन दाइले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका एक जना ख्रीष्टियान् चेङ चेङलाई सर्वशक्तिमान् परमेश्‍वरको कामको बारेमा जान्ने आशाले अन्लाइन सम्पर्क गर्छन्। चेङ चेङ ले उनको खोजी गर्ने इच्छालाई देख्छन् तर तिनी अलमल्लमा पर्छिन् किनकि तिनको इटालियन बोल्ने क्षमता “हेल्लो” र “गुडबाइ” मा सीमित छ। परमेश्‍वरका वचनहरू पढ्दा तिनले परमेश्‍वरमाथि आफ्नो साँचो विश्‍वास नभएको देख्छिन्। जब तिनी परमेश्‍वरमाथि भर पर्न र उहाँसँग सहकार्य गर्न हरेक कार्य गर्न इच्छुक बन्छिन्, तब तिनले एक १५ वर्षीया बहिनी भेट्टाउँछिन् जो दोभाषेको भूमिका निर्वाह गर्न सक्षम हुन्छिन्। चेङ चेङ प्रफुल्लित हुन्छिन् तर तिनी आफैले इटालियन भाषा नजानेको कारणले तिनले अनपेक्षित रूपले अर्को कठिनाइको सामना गर्छिन्। ती दाइलाई आखिरी दिनहरूको परमेश्‍वरको कामको गवाही दिनलाई तिनी कसरी परमेश्‍वरमाथि भर पर्छिन् त? तिनको अनुभव के हुन्छ, तिनले कसरी बुझ्दै जान्छिन् र तिनले के हासिल गर्छिन्? यी सबै पत्ता लगाउनको लागि यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्