Nepali Christian Movie | परमेश्‍वरमाथिको विश्‍वास | How to Believe in God to Enter the Heavenly Kingdom

6 फेब्रुअरी 2025

सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका यु कोगुवाङले सुसमाचार सुनाउँछन् र चिनियाँ प्रहरीको गिरफ्तारीबाट बच्न खोज्दा उनलाई स्थानीय घरेलु मण्डलीका सहकर्मी झेङ सुनले उद्धार गर्छन्। त्यसपछि, उनले झेङ सुन र अरूसित परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो, परमेश्‍वरको अनुमोदन पाउन कसरी विश्‍वास गर्नुपर्छ र सत्यताका अन्य पक्षबारे धेरै पटक सङ्गति गर्छन्। अन्त्यमा, यी सत्यताले झेङ सुन र अरूसित लामो समयदेखि रहेका भ्रम र समस्याहरूको समाधान गरिदिन्छन्, उनीहरूलाई “परमेश्‍वरमाथि विश्‍वास” गर्नुको सही अर्थ बुझ्न र आफ्नो हृदयलाई मुक्त पार्न मदत दिन्छन्।

यस भिडियोका केही सामग्रीहरू निम्नबाट आएका हुन्:

https://www.stockfootage.com

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्