इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ९: रक्ताम्मे अक्टोबर: जिलिनमा २१० जना इसाई पक्राउ, दुई जना सुपरिवेक्षकहरूको हत्या

5 जुलाई 2026

सन् २०२४, सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डली विरुद्ध सिसिपिको “तीन-वर्षे कठिन लडाइँ” को पहिलो वर्ष थियो, जसमा देशभरि कम्तीमा १९,०५३ जना इसाई पक्राउ परे। सन् २०२४ अक्टोबर ११ मा, इसाईहरूलाई पक्राउ गर्न र सताउन जिलिनको छाङ्छुनमा ६०० भन्दा बढी प्रहरी परिचालन गरेर एउटा ठूलो, समन्वित कारबाही चलाइयो, जसको परिणामस्वरूप एकै दिनमा कम्तीमा २१० जना इसाई पक्राउ परे। दुई जना मण्डलीका सुपरिवेक्षकहरू, छाङ सियु (छद्म नाम) र छङ सियाओजुआन (छद्म नाम) लाई पक्राउ गरेको केही दिनमै प्रहरीले यातना दिएर मारिदियो। कम्तीमा अन्य १६ जना इसाईलाई अमानवीय यातना दिइयो, जसले उनीहरूलाई शारीरिक र मानसिक रूपमा ध्वस्त बनायो। यो रिपोर्टले इसाईहरूमाथि सिसिपिको क्रूर सतावटको सत्यतथ्य उजागर गर्न जारी राख्नेछ।

00:16 मुख्य अंशहरू

02:41 सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीकी सुपरिवेक्षक छाङ सियुलाई पक्राउ गरी सताएर मारियो

15:33 सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीकी सुपरिवेक्षक छङ सियाओजुआनलाई पक्राउ गरी सताएर मारियो

28:24 सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीकी इसाई छन लुलाई पक्राउ गरी उच्च प्रविधियुक्त यातना प्रयोग गर्दै सोधपुछको सिकार बनाइयो

37:08 अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्