इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ५: सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई उन्मूलन गर्न सिसिपिले “तीन-वर्षे कठिन लडाइँ” सुरु गर्‍यो

5 जुलाई 2026

सिसिपिको उन्मत्त, तीन-वर्षे “समग्र युद्ध” (सेप्टेम्बर २०२० देखि अगस्ट २०२३) सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई ध्वस्त पार्ने र उन्मूलन गर्ने आफ्नो लक्ष्य हासिल गर्न असफल भयो। बरु, मण्डली विदेशमा तीव्र गतिमा बढ्यो, र १०० भन्दा बढी देशहरूमा विस्तार भयो। यसले सिसिपिलाई झनै क्रोधित र उन्मत्त बनायो, र यसले एउटा नयाँ अभियान सुरु गर्‍यो। अगस्ट २०२३ मा, सिसिपि केन्द्रीय राजनीतिक तथा कानुनी मामिला आयोगले अर्को गोप्य दस्ताबेज जारी गर्‍यो, जसमा सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमाथिको दमन र उन्मूलन र यसका सदस्यहरूको गिरफ्तारीलाई राष्ट्रिय सुरक्षाको मामिलाको रूपमा प्रस्तुत गरियो र अन्तिम, निर्णायक लडाइँ खोजियो: “तीन-वर्षे कठिन लडाइँ” (जनवरी २०२४ देखि डिसेम्बर २०२६)। यो “कठिन लडाइँ” सुरु भएदेखि, चीनभरि सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीका कम्तीमा ३७,६५५ जना इसाईहरूलाई पक्राउ गरिएको छ। यस रिपोर्टले “कठिन लडाइँ” को पहिलो दुई वर्षमा मण्डलीका इसाईहरूमाथि सिसिपिको उन्मत्त दमनको सत्यतालाई उजागर गर्नेछ।

00:21 सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई उन्मूलन गर्न सिसिपिले “तीन-वर्षे कठिन लडाइँ” सुरु गर्‍यो

01:16 केन्द्रीय राजनीतिक तथा कानुनी मामिला आयोगले अर्को गोप्य दस्ताबेज जारी गर्‍यो: “‘सर्वशक्तिमान् परमेश्‍वर’ XX सङ्गठनमाथि कारबाही गर्ने र सम्हाल्ने कामलाई थप तीव्र पार्नेसम्बन्धी समग्र कार्य योजना”

02:41 सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीमाथि सिसिपिको सतावट: चार मुख्य लक्ष्य र छ मुख्य कारबाहीका कार्यहरू

07:10 सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई उन्मूलन गर्न सिसिपिले “तीन-वर्षे कठिन लडाइँ” सुरु गर्‍यो: २०२४—कम्तीमा १९,०५३ जना इसाईहरू पक्राउ परे

18:11 सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई उन्मूलन गर्न सिसिपिले “तीन-वर्षे कठिन लडाइँ” सुरु गर्‍यो: २०२५—कम्तीमा १८,६०२ जना इसाईहरू पक्राउ परे

36:57 सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई उन्मूलन गर्न सिसिपिले “तीन-वर्षे कठिन लडाइँ” सुरु गर्‍यो: २०२६ का लागि मुख्य सतावटका कार्यहरू

40:23 सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई उन्मूलन गर्न सिसिपिले “तीन-वर्षे कठिन लडाइँ” सुरु गर्‍यो

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्