इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग ४: सन् २०२० मा, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई पूर्ण रूपमा नष्ट गर्ने प्रयासमा सिसिपिले तीन-वर्षे “समग्र युद्ध” सुरु गर्‍यो

5 जुलाई 2026

धेरै वर्षदेखि, सिसिपिले सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई दमन गर्दै र सताउँदै आएको छ। मण्डलीलाई पूर्ण रूपमा कुल्चीमिची र सखाप पार्न, सेप्टेम्बर २०२० मा, सिसिपिले मण्डलीविरुद्ध तीन-वर्षे राष्ट्रिय “समग्र युद्ध” सुरु गर्नका लागि गोप्य रूपमा सम्मेलन आयोजना गर्‍यो, यसरी धार्मिक विश्वासमाथिको आफ्नो कारबाहीमा मण्डलीप्रतिको दमन र सतावटलाई प्रमुख प्राथमिकतामा राख्यो। मण्डलीका इसाईहरू, विशेष गरी सबै तहका अगुवा र मुख्य सदस्यहरूलाई पक्राउका मुख्य निशाना तोकियो। “समग्र युद्ध” का अवधिमा, देशभरि समन्वित गिरफ्तारीका धेरै लहरहरू चलाए। ३८,६०७ जना मानिसहरू पक्राउ परे; तीमध्ये १७,१६० जनालाई यातना दिइयो वा जबरजस्ती मगज-धुलाइ गरियो; ६,११५ जनालाई सजाय सुनाइयो; र कम्तीमा ४६ जना इसाईहरूलाई सतावट दिएर मारियो। अनगिन्ती अरू बेपत्ता भए, सम्पर्कविहीन भए, वा भाग्न बाध्य भए। यस रिपोर्टले “समग्र युद्ध” को समीक्षा प्रदान गर्नेछ, यी तीन वर्षका अवधिमा इसाईहरूमाथि सिसिपिको रक्तपातपूर्ण दमनलाई खुलासा गर्नेछ।

00:17 सन् २०२० मा, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई पूर्ण रूपमा नष्ट गर्ने प्रयासमा सिसिपिले तीन-वर्षे “समग्र युद्ध” सुरु गर्‍यो

06:21 सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई दबाउन सिसिपिको तीन-वर्षे “समग्र युद्ध”: २०२० को सेप्टेम्बरदेखि डिसेम्बर—कम्तीमा ४,०९३ जना इसाईहरू पक्राउ परे

11:30 सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई दबाउन सिसिपिको तीन-वर्षे “समग्र युद्ध”: २०२१—कम्तीमा ११,१५६ जना इसाईहरू पक्राउ परे

18:02 सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई दबाउन सिसिपिको तीन-वर्षे “समग्र युद्ध”: २०२२—कम्तीमा १०,८९५ जना इसाईहरू पक्राउ परे

24:42 सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई दबाउन सिसिपिको तीन-वर्षे “समग्र युद्ध”: २०२३—कम्तीमा १२,४६३ जना इसाईहरू पक्राउ परे

30:56 सन् २०२० मा, सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीलाई पूर्ण रूपमा नष्ट गर्ने प्रयासमा सिसिपिले तीन-वर्षे “समग्र युद्ध” सुरु गर्‍यो

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्