इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २३: मौन गवाही: सिसिपिको क्रूरताद्वारा मानसिक सन्तुलन गुमाउन बाध्य दुई इसाई

17 अगस्ट 2026

जिलिन प्रान्तको तोङ्ह्वा सहरकी इसाई सुये छिङ, र शान्दोङ प्रान्तको लिन्यी सहरका इसाई ली ताओलाई उनीहरूको आस्थाका कारण सिसिपि प्रहरीले पक्राउ गर्‍यो र क्रूर यातना दियो। उनीहरूले हिँड्ने वा बोल्ने क्षमता गुमाए, उनीहरूको मानसिक सन्तुलन बिग्रियो, र उनीहरू आफ्नो हेरचाह गर्न नसक्ने भए, र लगभग गम्भीर रूपमा अपाङ्ग बने। सुये छिङको मस्तिष्कमा गम्भीर चोट लाग्यो, उनका दुवै खुट्टा स्थायी रूपमा अपाङ्ग भए, र उनको एउटा करङ भाँचियो, जबकि ली ताओलाई गम्भीर संज्ञानात्मक कमजोरी भयो, कम्मरमुनिको भागमा पक्षाघात भयो, र उनी अत्यन्तै दुब्लो भए। यो उनीहरूमाथि सिसिपिले गरेको सतावटको अकाट्य प्रमाण हो।

00:21 मुख्य अंशहरू

02:20 पक्राउ परेपछि, जिलिन प्रान्तको तोङ्ह्वा सहरकी इसाई सुये छिङको मस्तिष्कमा गम्भीर चोट लाग्यो जसले गर्दा उनी अपाङ्ग भइन्

20:09 शान्दोङ प्रान्तको लिन्यी सहरका इसाई ली ताओलाई मानसिक सन्तुलन बिग्रिने हदसम्म सताइयो, जसले गर्दा उनी आफ्नो हेरचाह गर्न नसक्ने अवस्थामा पुगे

36:13 अन्तिम टिप्पणीहरू

37:12 अपराधीहरूबारे जानकारी

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्