इसाईहरूमाथि चिनियाँ कम्युनिस्ट पार्टीको निरङ्कुश सतावटका तथ्यहरू, भाग २०: वर्षौँदेखि सिसिपिको खेदोमा परेका इसाईहरूको जीवन

22 जुलाई 2026

सत्तामा आएदेखि नै यो दुष्ट नास्तिक पार्टी, सिसिपिले धार्मिक विश्‍वासलाई उन्मत्त रूपमा दमन गर्दै आएको छ। यसले इसाईहरूलाई पक्राउ गर्न र उनीहरूमाथि क्रूर व्यवहार गर्न कुनै कसर बाँकी राख्दैन, र उनीहरूलाई पूर्ण रूपमा नामेट पार्ने प्रयास गर्छ। यसले एक जनालाई उम्कन दिनुभन्दा बरु झुक्किएर हजार जनालाई मार्न रुचाउँछ। मुख्यभूमि चीनमा इसाईहरूसँग बाँच्ने कुनै ठाउँ नै छैन। उनीहरू आफ्नो विश्‍वासको स्वतन्त्रताको अधिकारबाट मात्र होइन, जिउने अधिकारबाटै वञ्चित छन्। फलस्वरूप, अनगिन्ती इसाई आफ्नो घर छोडेर भाग्न र निर्वासित भएर भौँतारिन बाध्य छन्। उनीहरू चरम कष्ट सहँदै, वर्षौँसम्म लुक्दै भाग्दै जिउँछन्। आजसम्म पनि सिसिपिले उनीहरूलाई खेदो गरिरहेको छ, र उनीहरूलाई राष्ट्रिय फरार अपराधीहरूको डेटाबेसमा समेत समावेश गरेको छ।

लामो समयदेखि निर्वासित हुन बाध्य यी इसाईहरूको जीवन आज कस्तो छ त? हालै हामीले वर्षौँदेखि सिसिपिद्वारा खेदो गरिएका तीन जना इसाई, साथै उनीहरूका परिवारको पछिल्लो अवस्थाबारे जानकारी प्राप्त गर्‍यौँ। आउनुहोस्, यस कार्यक्रममा उनीहरूबारे बुझौँ।

00:21 मुख्य अंशहरू

01:52 इसाई लुओ यूलाई सिसिपिद्वारा राष्ट्रिय फरार अपराधीको सूचीमा राखियो; ११ वर्षसम्म खेदो गरिएपछि उनलाई प्रहरीद्वारा पक्राउ गरियो, अनि गम्भीर यातना सहेपछि इन्साफ नपाइकनै उनको निधन भयो

40:36 इसाई जिङ ताओको तीन जनाको परिवार सिसिपिद्वारा झन्डै १० वर्षसम्म खेदो गरिए; उनका श्रीमान् बिरामी परे तर उपचार खोज्न सकेनन्, अन्ततः उनको निधन भयो र उनलाई सुटुक्क गाडियो

48:20 सिसिपिद्वारा खेदो गरिँदै गर्दा, इसाई सोङ लियाङको परिवार छिन्नभिन्न भयो र १४ वर्षसम्म भाग्न बाध्य भयो; सिसिपिद्वारा उनीहरूको पारिवारिक दर्ता खारेज गरियो

53:40 अन्तिम टिप्पणीहरू

55:41 अपराधीहरूबारे जानकारी

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्