Nepali Christian Testimony Video 2022 | छोराको घातक रोगको सामना गर्दा
2 जुन 2022
२० वर्षभन्दा धेरै समयदेखि विश्वासमा रहेकी एक जना विश्वासीले त्यागहरू गरिरहेकी छिन्, कडा परिश्रम गरिरहेकी छिन्, सुसमाचार बाँडिरहेकी छिन् र आफ्नो कर्तव्य गरिरहेकी छिन्। त्यसैले, उनले परमेश्वरको अनुमोदन र आशिष् अवश्य पाइन्छ भनेर विश्वास गर्छिन्। उनको छोरालाई घातक रोग लागेको र अब ऊ ६ महिना जति मात्र बाँच्छ भनेर अचानक थाहा पाउँदा उनी हताश हुन्छिन्। उनीमाथि दुःखको पहाडै टुट्छ र परमेश्वरविरुद्ध गुनासो गर्न थाल्छिन्। परमेश्वरका वचनहरू पढेर उनले आफूबारे के सिक्छिन्? कसरी उनले यस समस्याको समाधान गर्छिन् र त्यसबाट पार पाउँछिन्? आउनुहोस्, उनको कथा सुनौं।
अन्य प्रकारका भिडियोहरू