Nepali Christian Movie | म आफ्नो गेमिङको लतबाट कसरी मुक्त हुने? (विशेष दृश्य)
4 फेब्रुअरी 2026
धेरै युवा वेब अम्मलीहरू अनलाइन गेमिङ त्याग्न चाहन्छन्, तर तिनीहरू कहिल्यै आफूलाई नियन्त्रण गर्न सक्दैनन्। बारम्बारको असफलतापछि तिनीहरू निरुत्साहित र निराश हुन्छन् र गेम त्याग्ने आशा गर्न सकिँदैन भन्ने विश्वास गर्न पुग्छन्। यो छोटो भिडियोमा, इसाईहरूको एक समूहले परमेश्वरमा विश्वास गर्न थालेपछि तिनीहरूले कसरी सफलतापूर्वक अनलाइन गेम त्यागे भन्ने कुराको आफ्नो अनुभव वर्णन गर्छन् र गवाही दिन्छन्।
तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।
अन्य प्रकारका भिडियोहरू