Nepali Christian Testimony Video 2022 | सुसमाचार सुनाउँदाको अनुभव

25 जनवरी 2022

एक पटक सुसमाचार सुनाउने क्रममा, मुख्य पात्रले ईश्‍वरशास्‍त्र विद्यालयका मेल नाउँ गरेका विद्यार्थीलाई भेट्छिन्, जसले विश्‍वासद्वारा धर्मी ठहिरिनु र अनुग्रहद्वारा मुक्ति पाउनुको अर्थ तिनी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन् भन्ने हो भनेर विश्‍वास गर्छन्, अनि आखिरी दिनहरूमा परमेश्‍वरको न्यायको कार्यबारे धारणाहरू पाल्छन्। परमेश्‍वरका वचनहरूमाथिको सङ्गतिद्वारा मेलका धारणाहरू समाधान गरिन्छ र तिनी सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको सुसमाचार स्वीकार्न इच्छुक हुन्छन्। तर त्यसपछि, मेलले प्रभुको पुनरागमनको सुसमाचार आफ्ना पाष्टरलाई सुनाउँछन्, जसले मेललाई साँचो मार्ग स्वीकार्नदेखि रोक्ने प्रयासमा भ्रमका कुराहरू बताउँछन्। मुख्य पात्रले मेललाई ढलपल भएको देख्दा, कसरी उनले तिनीसित सत्यतामाथि सङ्गति गर्छिन् र तिनका धारणाहरू सुधार गरिन्छन् अनि यसरी तिनले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कार्यलाई स्वीकार्छन्? यसको बारेमा पत्ता लगाउन सुसमाचार सुनाउँदाको अनुभव हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्