Nepali Christian Testimony Video | अभिमानबाट उम्कन सजिलो छैन
11 जनवरी 2023
मुख्य पात्रले नयाँ कर्तव्य सुरु गर्ने क्रममा, राम्ररी काम गर्न सकिनन् भने उनलाई हेपिनेछ भन्ने उनलाई चिन्ता लाग्छ। आफ्नो अभिमान र छविलाई कायम राख्न, उनले देखावटी रूप धारण गर्न र आफूलाई ढाकछोप गर्न थाल्छिन्। उनले कुनै कुरा नबुझ्दा वा गर्न नसक्दा, उनले सङ्गति गर्ने प्रयास गर्दिनन्, जसले गर्दा कममा ढिलाइ हुन्छ र उनी नकारात्मकता र पीडामा जिउन पुग्छिन्। परमेश्वरका वचनहरूबाट, उनले अभ्यासको मार्ग भेट्टाउँछिन्, साथै सत्यताको अभ्यास गरेर अनि इमानदार व्यक्ति बनेर उनी भ्रष्ट स्वभावको बन्धनबाट मुक्त हुन अनि स्वतन्त्रता र मुक्तता प्राप्त गर्न सक्छिन् भन्ने बुझ्छिन्।
अन्य प्रकारका भिडियोहरू