Christian Song | साँचो प्रार्थनामा कसरी प्रवेश गर्ने

21 जुलाई 2021

प्रार्थना गर्दा, परमेश्‍वर समक्ष तेरो हृदय शान्त हुनुपर्दछ,

र तँसँग इमान्दार हृदय हुनुपर्दछ।

तँ वास्तवमै परमेश्‍वरसँग कुराकानी गर्दै र प्रार्थना गर्दै गरिरहेको हुन्छस्—

तैँले परमेश्‍वरलाई राम्रा सुनिने शब्दहरूले मनाउने प्रयास गर्नुहुँदैन।

प्रार्थना त्यो कुरामा केन्द्रित हुनुपर्दछ जुन परमेश्‍वरले अहिले नै पूरा गर्न चाहनुहुन्छ।

तँलाई अझ बढी अन्तर्दृष्टि र ज्योति प्रदान गर्न अनुरोध गर्नुहोस्, तैँले प्रार्थना गर्दा,

तैँले परमेश्‍वर सामु गरेको संकल्प सहित,

तेरा वास्तविक स्थितिहरू र तेरा समस्याहरू उहाँको उपस्थितिमा लिएर जा।

प्रार्थना भनेको प्रक्रियाको पालना गर्नु होइन;

यो त इमान्दार हृदयले परमेश्‍वरको खोजी गर्नु हो।

परमेश्‍वरले तेरो हृदयको सुरक्षा गर्नुभएको होस् भनेर अनुरोध गर्,

ताकि तेरो हृदय उहाँसामु प्रायः शान्त हुन सकोस्;

उहाँले तँलाई जुन वातावरणमा राख्नुभएको छ, त्यसमा तैँले आफैलाई चिन्छस्,

आफैलाई तुच्छ ठान्छस्, र आफैलाई त्याग्छस्,

यसरी तँ परमेश्‍वरसँग सामान्य सम्बन्ध राख्न र

परमेश्‍वरलाई वास्तवमै प्रेम गर्ने व्यक्ति बन्न सक्छस्।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्