Nepali Christian Song | सृष्टिकर्ताको अख्तियारको साँचो प्रकटीकरण | with lyrics

6 मार्च 2022

पद १

मानिस र ब्रह्माण्डका नियति गाँसिएका छन्,

सृष्टिकर्ताको सार्वभौमिकतासँग;

यी अभिन्न छन् उहाँको अख्तियार र योजनाबद्धतासँग।

पद २

सारा कुराका नियमबाट मानिसले बुझ्दछ,

उहाँको प्रबन्ध र सार्वभौमिकताको शक्ति

जसबाट सबै योजनाबद्ध गर्नुहुन्छ।

पूर्व कोरस

अस्तित्वका नियम र सबै कुराका नियतिबाट,

ऊ बुझ्छ परमेश्‍वरको शासन छ सबैमा।

उहाँको शक्ति सर्वोच्च।

कोरस

उहाँको सार्वभौमिकता भङ्ग गर्न वा

उहाँद्वारा निर्धारित कुरा बदल्न कोही सक्तैन।

उहाँका नियमबाटै जीवन बाँच्छ र बढ्छ युगदेखि युगसम्म।

सत्य यहि हो, सत्य यहि हो,

उहाँको अख्तियारको सत्य यहि हो।

पद ३

सबैका जीवनचक्रबाट, मानिसले साँच्चै देख्दछ,

उहाँका व्यवस्था र कसरी तिनले नाघ्छन्

सारा सांसारिक नियम र जित्छन् अरू शक्तिलाई।

पूर्व कोरस

अस्तित्वका नियम र सबै कुराका नियतिबाट,

ऊ बुझ्छ परमेश्‍वरको शासन छ सबैमा।

उहाँको शक्ति सर्वोच्च।

कोरस

उहाँको सार्वभौमिकता भङ्ग गर्न वा

उहाँद्वारा निर्धारित कुरा बदल्न कोही सक्तैन।

उहाँका नियमबाटै जीवन बाँच्छ र बढ्छ युगदेखि युगसम्म।

सत्य यहि हो, सत्य यहि हो,

उहाँको अख्तियारको सत्य यहि हो।

पूर्व कोरस

अस्तित्वका नियम र सबै कुराका नियतिबाट,

ऊ बुझ्छ परमेश्‍वरको शासन छ सबैमा।

उहाँको शक्ति सर्वोच्च।

कोरस

उहाँको सार्वभौमिकता भङ्ग गर्न वा

उहाँद्वारा निर्धारित कुरा बदल्न कोही सक्तैन।

उहाँका नियमबाटै जीवन बाँच्छ र बढ्छ युगदेखि युगसम्म।

सत्य यहि हो, सत्य यहि हो,

उहाँको अख्तियारको सत्य यहि हो।

अन्त्य

वस्तुगत नियमबाट मानिसले देख्छ,

उहाँको शासन र अध्यादेश।

तर कतिले बुझ्छन् उहाँको ब्रह्माण्ड-शासनको सिद्धान्त?

कति समर्पित होलान् आफ्नो नियति उहाँको नियन्त्रणमा गर्न?

कसले साँच्चै बुझ्न सक्छ कि नियति उन्कै हातमा छ?

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्