Nepali Christian Testimony Video | कर्तव्य आशिष्‌हरू माग्‍ने आधार होइन

25 डिसेम्बर 2022

उनी सधैँ कर्तव्यमा ठूलो योगदान दिउञ्‍जेल आफ्नो गन्तव्य सुन्दर नै हुनेछ भन्‍ने विश्‍वास गर्छन्। पछि, आफ्नो कमजोर स्वास्थ्य स्थितिको कारण, उनले भिडियो निर्माण कार्यलाई निरन्तरता दिन सक्दैनन्, त्यसैले उनी अब आफूसँग योगदान दिने मौका र मुक्ति पाउने आशा नै छैन भन्‍ने सोच्न थाल्छन्, र हरेस खान थाल्छन्…। अन्तिममा, उनी आफ्‍नो नकारात्मक र खराब अवस्थाबाट कसरी बाहिर निस्कन्छन्? परमेश्‍वरका वचनहरू पढेर, उनले आफ्‍ना गलत दृष्टिकोणहरूको बारेमा के ज्ञान प्राप्त गर्छन्? कृपया यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्