Nepali Christian Testimony Video | के मुक्ति पाउन हैसियत चाहिन्छ?

8 जनवरी 2023

वर्षौँसम्‍म मण्डली अगुवाको रूपमा सेवा गरेपछि, उनी स्वास्थ्य सम्‍बन्धी समस्याहरूको कारण मण्डलीको कामको जिम्‍मेवारी लिने कार्यलाई जारी राख्‍न नसक्‍ने अवस्थामा पुग्छिन्। उनको कर्तव्य परिवर्तन भएपछि उनका भावनाहरू रुमलिन थाले, र हैसियतविना मुक्ति पाउने मौका पक्‍कै पनि निकै सानो छ भन्‍ने सोचिन्। पछि उनले मनन गर्न थाल्छिन्: के त्यो सत्यता अनुरूप छ? मुक्ति पाउनको लागि कसैसँग हैसियत हुनुपर्छ? परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि र अगुवाइद्वारा उनले यसको उत्तर भेट्छिन्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्