Nepali Christian Song | हरेक युगमा परमेश्‍वरको काम फरक हुन्छ | with lyrics

17 अप्रिल 2022

शुरुवात

आखिरी दिनहरूमा परमेश्‍वरले

मुख्यत: “वचन देह बन्नुहुन्छ”

भन्ने तथ्य पूरा गर्नुहुन्छ।

पद १

पृथ्वीमा उहाँको वास्तविक कामद्वारा

मानिसलाई, उहाँलाई चिन्ने,

उहाँसँग संलग्‍न हुने र

उहाँको वास्तविक कामहरू देख्ने तुल्याउनुहुन्छ।

मानिसलाई स्पष्ट देखाउनुहुन्छ कि उहाँ

कहिलेकाहीँ चिन्ह र चमत्कार प्रदर्शन

गर्नुहुन्छ भने कहिलेकाहीँ गर्नुहुन्न,

यो युगमा भर पर्छ।

यसले देखाउँछ कि उहाँ चिन्ह र चमत्कार

प्रदर्शन गर्न सक्षम हुनुहुन्छ तर

काम र युग अनुसार उहाँ आफ्नो

कामको तरिका बदल्नुहुन्छ।

कोरस

यो फरक युग हो

र यो उहाँको कामको फरक चरण हो,

उहाँले दर्शाउनुहुने काम फरक छन्।

मानिसको परमेश्‍वरमा विश्‍वास चिन्ह र चमत्कारमा नभई,

नयाँ युगमा उहाँले गर्नुहुने वास्तविक काममा हो, वास्तविक काममा हो।

पद २

कामको वर्तमान चरणमा,

उहाँले येशूको युगमा देखाउनुभएको

चिन्ह र चमत्कार देखाउनुहुन्न

किनकि त्यो युगमा उहाँको काम फरक थियो।

उहाँले आज त्यो काम गर्नुहुन्न।

कोही सोच्छन् कि उहाँले त्यो गर्न सक्नुहुन्न

वा नगर्नुभएकोले परमेश्‍वर हुनुहुन्न।

के यो मूर्खता होइन र?

उहाँ चिन्ह र चमत्कार देखाउन सक्षम हुनुहुन्छ

तर फरक युगमा काम गरिरहनुभएको छ,

त्यसैले उहाँ त्यस्तो काम गर्नुहुन्न।

कोरस

यो फरक युग हो

र यो उहाँको कामको फरक चरण हो,

उहाँले दर्शाउनुहुने काम फरक छन्।

मानिसको परमेश्‍वरमा विश्‍वास चिन्ह र चमत्कारमा नभई,

नयाँ युगमा उहाँले गर्नुहुने वास्तविक काममा हो, वास्तविक काममा हो।

ब्रिज

ओहो, परमेश्‍वरको कामको

तरिकाबाट मानिसले उहाँलाई जान्दछ।

यो ज्ञानले मानिसमा उहाँप्रति,

उहाँका कामप्रति विश्‍वास सिर्जना गर्छ।

कोरस

यो फरक युग हो

र यो उहाँको कामको फरक चरण हो,

उहाँले दर्शाउनुहुने काम फरक छन्।

मानिसको परमेश्‍वरमा विश्‍वास चिन्ह र चमत्कारमा नभई,

नयाँ युगमा उहाँले गर्नुहुने वास्तविक काममा हो,

वास्तविक काममा हो, नयाँ युगमा।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्