Nepali Christian Song | परमेश्‍वरमा मानिसको विश्‍वास पछाडिका घृणित उदेश्यहरू | with lyrics

12 अप्रिल 2022

पद १

परमेश्‍वरका काम समुद्र किनारका

बालुवाका कणभन्दा धेरै छन्,

र उहाँको बुद्धि सोलोमनका छोराहरू भन्दा बढी,

तैपनि मानिस उहाँलाई थोरै महत्वको वैद्य,

मानिसको अज्ञात शिक्षक ठान्छन्।

पूर्व कोरस

धेरैले उहाँबाट निको हुन,

शरीरबाट अशुद्ध आत्मा निकाल्न,

शान्ति र आनन्द प्राप्त गर्न,

भौतिक सम्पत्ति माग गर्न,

जीवन शान्तिसँग बिताउन,

आउने जीवनमा सुरक्षित हुन मात्र विश्‍वास गर्छन्।

कोरस

उहाँ भन्नुहुन्छ मानिसलाई उहाँमा विश्‍वास छ

किनकि उहाँले धेरै अनुग्रह दिनुहुन्छ,

र लाभ धेरै भएकोले

मानिस उहाँमा विश्‍वास गर्छ।

पद २

धेरैले नरकको कष्टबाट बच्न

र स्वर्गको आशिष प्राप्त गर्न

मात्र उहाँमा विश्‍वास गर्छन्।

धेरैले क्षणीक सान्त्वनाको लागि

मात्र उहाँमा विश्‍वास गर्छन्,

तर आउने जीवनमा

केही पनि पाउन खोज्दैनन्।

कोरस

उहाँ भन्नुहुन्छ मानिसलाई उहाँमा विश्‍वास छ

किनकि उहाँले धेरै अनुग्रह दिनुहुन्छ,

र लाभ धेरै भएकोले

मानिस उहाँमा विश्‍वास गर्छ।

ब्रिज

जब उहाँले मानिसमाथि क्रोध खनाउनुभयो,

उसको सबै आनन्द, शान्ति खोस्नुभयो,

मानिस सशंकित भयो।

जब उहाँले नरकको कष्ट दिनुभयो

र स्वर्गको आशिष फिर्ता लिनुभयो,

मानिसको लाज रिसमा बदलियो।

कोरस

उहाँ भन्नुहुन्छ मानिसलाई उहाँमा विश्‍वास छ

किनकि उहाँले धेरै अनुग्रह दिनुहुन्छ,

र लाभ धेरै भएकोले

मानिस उहाँमा विश्‍वास गर्छ।

पद ३

जब मानिसले निको हुन बिन्ती गर्यो,

उहाँ वाक्क हुनुभयो, ध्यान दिनुभएन,

त्यसैले उहाँलाई छोडेर

उसले दुष्ट औषधी, टुनामुनाको बाटो खोज्यो।

मानिसले माग गरेका सबै कुरा

जब उहाँले खोस्नुभयो,

माानिस निशान बिना गायब भए।

कोरस

उहाँ भन्नुहुन्छ मानिसलाई उहाँमा विश्‍वास छ

किनकि उहाँले धेरै अनुग्रह दिनुहुन्छ,

र लाभ धेरै भएकोले

मानिस उहाँमा विश्‍वास गर्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्