Nepali Christian Testimony Video | लापरवाह बन्दा भएको क्षति

7 अप्रिल 2023

हामी आफ्‍नो कर्तव्यको लागि कष्ट भोग्‍नुपर्दा, देहमा ध्यान लगाएर काममा लापरवाह बन्छौँ। हामी कठिनाइहरूको सामना गर्दा, चलाकी गर्छौँ र आफ्‍ना जिम्‍मेवारीहरूबाट पछि हट्छौँ। हामी किन आफ्‍नो कर्तव्यमा सधैँ लापरवाह हुन्छौँ? यसबाट के-कस्ता परिणामहरू आउँछन्? यो अनुभव गवाहीले तपाईंलाई आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न यस्तो मनोवृत्ति कसरी परिवर्तन गर्ने भनेर बुझ्‍न सहयोग गर्नेछ।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्