Nepali Christian Crosstalk | आखिरी दिनहरूको न्याय

26 नोभेम्बर 2024

प्रभु येशूले भन्‍नुभयो, “मैले तिमीहरूलाई भन्‍नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्‍दैनौ। तर, जब उहाँ, अर्थात् सत्यताका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ(यूहन्‍ना १६:१२-१३)। अनि १ पत्रुस ४:१७ मा यसो भनेर लेखिएको छ: “किनभने परमेश्‍वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ।” धर्मशास्‍त्रका यी खण्डहरू सबै आखिरी दिनहरूमा प्रभु सत्यता व्यक्त गर्न र उहाँमा विश्‍वास गर्नेहरूको बीचमा न्यायको काम गर्न आउनुहुनेछ भन्‍ने अगमवाणी हुन्। तैपनि, हाम्रा धेरै जना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले के विश्‍वास गर्छन् भने, तिनीहरूले प्रभुमा विश्‍वास गर्ने हुनाले तिनीहरूको पाप क्षमा भएका छन्, तिनीहरूले परमेश्‍वरको न्यायलाई स्वीकार गर्नु पर्दैन, र प्रभु आउनुहुँदा तिनीहरूलाई सीधै स्वर्गको राज्यमा लगिनेछ। के यो धारणा परमेश्‍वरका वचनहरू अनुरूप छ? के प्रभुमा विश्‍वास गरेर अनि आफ्‍नो पापको निम्ति क्षमा पाएर, त्यसले व्यक्तिलाई स्वर्गको राज्यमा प्रवेश गर्न योग्य तुल्याउँछ? परमेश्‍वरको आखिरी दिनहरूको न्यायको काममा वास्तवमा के समावेश हुन्छ? मानिस स्वर्गको राज्यमा उठाइ लगिने कार्यसँग यसको के सम्‍बन्ध हुन्छ? आखिरी दिनहरूको न्याय भन्‍ने छलफलले तपाईंलाई यसका उत्तरहरू प्रकट गर्नेछ।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्