Christian Drama | चौबाटो | Who Tore This Christian's Family Apart

3 सेप्टेम्बर 2021

परमेश्‍वरमा विश्‍वास गरेको र सुसमाचार प्रचार गरेको कारण चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पिछा गरिएको ली शिन प्रहरीदेखि भाग्न र आफ्नो घर छोड्न बाध्य हुन्छिन्। तिनलाई पक्राउ गर्ने प्रयासमा, प्रहरीले तिनको पारिवारिक सदस्यहरूका जागिरहरू खोस्ने धम्की दिन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीद्वारा धम्की पाएर अनि प्रयोग गरिएर, तिनको परिवारले ली शिनलाई परमेश्‍वरमाथिको तिनको विश्‍वासलाई त्याग्न र प्रहरीलाई तिनको विश्‍वासका विवरणहरू स्वीकार गर्नको निम्ति मनाउने र फुस्ल्याउने कोसिस गर्छन्...। सबै दिशाबाट पारिवारिक दबाबको सामना गरेपछि, ली शिनले अन्त्यमा कस्तो प्रकारको छनौट गर्छिन्, पत्ता लगाउन चौबाटो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाईं र तपाईंको परिवार बाँच्ने बारेमा एउटा ठूलो कुरा: के तपाईं ठूला विपत्तिहरूमा कसरी सुरक्षा प्राप्त गर्ने र बच्ने भनेर सोच्नुहुन्छ? तलको बटनमा क्लिक गर्नुहोस् र तपाईंले बाटो पाउनुहुनेछ।

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्