Nepali Christian Drama | चौबाटो | Who Tore This Christian's Family Apart?

3 सेप्टेम्बर 2021

परमेश्‍वरमा विश्‍वास गरेको र सुसमाचार प्रचार गरेको कारण चिनियाँ कम्युनिस्ट पार्टीद्वारा पिछा गरिएको ली शिन प्रहरीदेखि भाग्न र आफ्नो घर छोड्न बाध्य हुन्छिन्। तिनलाई पक्राउ गर्ने प्रयासमा, प्रहरीले तिनको पारिवारिक सदस्यहरूका जागिरहरू खोस्ने धम्की दिन्छन्। चिनियाँ कम्युनिस्ट पार्टीद्वारा धम्की पाएर अनि प्रयोग गरिएर, तिनको परिवारले ली शिनलाई परमेश्‍वरमाथिको तिनको विश्‍वासलाई त्याग्न र प्रहरीलाई तिनको विश्‍वासका विवरणहरू स्वीकार गर्नको निम्ति मनाउने र फुस्ल्याउने कोसिस गर्छन्...। सबै दिशाबाट पारिवारिक दबाबको सामना गरेपछि, ली शिनले अन्त्यमा कस्तो प्रकारको छनौट गर्छिन्, पत्ता लगाउन चौबाटो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्