Nepali Christian Testimony Video | सहजताको तृष्णा गरेर केही पनि पाइँदैन

1 डिसेम्बर 2022

उनी मण्डलीको भिडियो निर्माण कार्यको सुपरभाइजर हुन्। आफ्‍नो काममा प्रभावकारी छु भन्‍ने थाहा पाएपछि, उनी सुस्त हुन थाल्छिन्, जस्तो भइरहेको छ त्यसैमा चित्त बुझाउन थाल्छिन्, र विस्तृत रूपमा कामको फलो-अप गर्न छोड्छिन्। त्यसपछि, उनका ब्रदर-सिस्टरहरूले बनाएका भिडियोहरूमा समस्याहरू देखा पर्न थाल्छन्, र तिनलाई फेरि बनाउनुपर्ने हुन्छ। आफूले व्यवहारिक काम गर्न नसकेको कारणले नै यो सबै भएको हो भन्‍ने उनलाई महसुस हुन्छ। परमेश्‍वरका वचनहरू खाएर अनि पिएर, उनले आफ्‍नो बारेमा के ज्ञान प्राप्त गर्छिन्? कर्तव्यप्रतिको उनको मनोवृत्ति कसरी परिवर्तन हुन्छ? कृपया यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्