Nepali Christian Testimony Video | व्यक्तिलाई अन्धभक्ति गर्नुका परिणाम

13 अप्रिल 2023

हामी किन सधैँ प्रतिभावान् र उच्च क्षमतावान् मानिसहरूको पूजा गर्छौँ? समस्याहरू हुँदा सत्यता खोज्न परमेश्‍वरमा भरोसा गर्नुको सट्टा हामी किन प्रश्‍नहरू लिएर तिनीहरूकहाँ जान्छौँ? परमेश्‍वरलाई विश्‍वास गर्दागर्दै मानिसहरूको पूजा गर्नु वास्तवमा मानिसलाई पछ्याउनु र परमेश्‍वरलाई इन्कार गर्नु हो भन्‍ने के तपाईंलाई थाहा छ? के तपाईं कसैलाई पूजा गर्नुहुन्छ? हामी कसरी मानिसहरूलाई पूजा गर्न र पछ्याउन छोड्न सक्छौँ? सो पत्ता लगाउन “व्यक्तिलाई अन्धाधुन्ध पूजा गर्नुका परिणामहरू” नामक यो इसाई गवाही भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्