Nepali Christian Testimony Video 2022 | जिम्मेवारीबाट पन्छिनुका परिणामहरू
5 जुलाई 2022
मण्डलीहरूको कामको जिम्मेवार व्यक्ति बनिसकेपछि, उनले केही कठिनाइ र समस्याहरू पत्ता लगाउँछिन्। राम्रोसित काम नगरेमा यसको लागि आफूलाई जिम्मेवार ठहर्याइनेछ, अनि हटाइनेछ र आफ्नो भविष्य र गन्तव्य गुम्नेछ भन्ने कुराको उनलाई डर हुन्छ। उनले यो कर्तव्य छोड्ने बारेमा विचार गर्छिन्। परमेश्वरका वचनहरू पढेर अनि मनन गरेर, उनले आफ्नो भ्रष्ट प्रकृति र गलत दृष्टिकोणहरूका बारेमा के सिक्छिन्? त्यसपछि उनले के अभ्यास गर्छिन् र केमा प्रवेश गर्छिन्? यस भिडियोमा पत्ता लगाउनुहोस्।
अन्य प्रकारका भिडियोहरू
“वचन, खण्ड १: परमेश्वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू
“परमेश्वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड २: परमेश्वरलाई चिन्ने विषयमा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्मेवारीहरू” बाट गरिएका वाचनहरू
“वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू
सुसमाचारीय चलचित्रहरू
प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी
मण्डली जीवनका गवाहीहरू
जीवन अनुभवका गवाहीसम्बन्धी चलचित्रहरू
धार्मिक सतावट सम्बन्धी चलचित्रहरू
कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू
कोरल भिडियो श्रृङ्खलाहरू
मण्डली जीवन—विभिन्न कार्यक्रम श्रृंखलाहरू
म्यूजिक भिडियोहरू
भजनका भिडियोहरू
सत्यताको प्रकटीकरण
चलचित्रका विशेष अंशहरू