Nepali Christian Testimony Video | आत्मसंरक्षणका परिणामहरू

7 फेब्रुअरी 2023

समस्याहरू सामना गर्दा, किन हामी सधैँ आफ्ना हितको रक्षा गर्ने निर्णय गर्छौँ? आफूलाई रक्षा गर्न हामी आफ्‍नो विवेकलाई बेवास्ता गरेर झूट बोल्‍ने र छल गर्ने समेत गर्छौँ। आत्मसंरक्षण गर्ने हाम्रो इच्‍छालाई कुन भ्रष्ट स्वभावले नियन्त्रण गरेको हुन्छ? पश्‍चात्ताप गरेर हामी परिवर्तन भएनौँ भने परिणामहरू के हुन्छन्? हामीले परमेश्‍वरका वचनका सत्यताअनुसार यसलाई कसरी बुझ्‍नु र समाधान गर्नुपर्छ? कृपया यो भिडियो हेर्नुहोस्।

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्