Nepali Christian Song | विजयको अन्तिम चरण मानिसहरूलाई मुक्ति दिन हो | with lyrics

15 अप्रिल 2022

पद १

विजयको अन्तिम चरण मानिसलाई मुक्ति दिनु,

तिनका अन्त्य प्रकट गर्नु,

न्यायद्वारा पतन खुलासा गर्नु हो, यसरी तिनलाई

पश्चाताप गर्न, उठ्न, मानव जीवनको

सही मार्ग र जीवन पछ्याउन मद्दत गर्नु हो।

विजयको अन्तिम चरण चेतनाहीनका

हृदय ब्युँझाउनु, न्यायद्वारा तिनको

विद्रोहीपन देखाउनु हो,

विद्रोहीपन देखाउनु हो।

पूर्व कोरस १

तिनीहरू अझै पछुताउन, भ्रष्टता त्याग्न,

मानव जीवनको मार्ग पछ्याउन सक्तैनन् भने,

मुक्ति दिन नसकिने हुनेछन्

बरु शैतानद्वारा निलिनेछन्।

कोरस

विजयको महत्व मानिसलाई मुक्ति दिनु र

तिनका अन्त्य देखाउनु हो।

राम्रो-नराम्रो, मुक्ति दिइएको वा श्रापित,

सबै विजयद्वारा प्रकट गरिन्छ।

पद २

आखिरी दिनहरूमा विजयद्वारा सबथोक

प्रकार अनुसार वर्गीकरण गरिन्छ।

मानिसलाई विजय र तिनका

पापलाई न्याय गर्नु आखिरी दिनहरूको काम हो।

यसले सारा ब्रह्माण्डका मानिसलाई वर्गीकरण गर्छ।

पूर्व कोरस २

सबै देशका मानिस

न्यायको आसन अघि आई,

विजयको कामको अधीनमा हुनेछन्।

कोरस

विजयको महत्व मानिसलाई मुक्ति दिनु र

तिनका अन्त्य देखाउनु हो।

राम्रो-नराम्रो, मुक्ति दिइएको वा श्रापित,

सबै विजयद्वारा प्रकट गरिन्छ।

पद ३

सबै प्राणी प्रकार अनुसार वर्गीकृत हुनेछन्;

न्यायको आसन अघि न्याय गरिनेछ।

कुनै व्यक्ति वा वस्तु यो न्यायबाट बच्न सक्तैन।

कुनै व्यक्ति वा वस्तु यो प्रकार अनुसारको वर्गीकरण छल्न सक्तैन।

सबै वर्गीकृत हुनेछन्, कारण सबको अन्त्य नजिक छ।

पूर्व कोरस ३

सारा स्वर्ग र पृथ्वी आफ्नो निष्कर्षमा पुग्नेछन्।

मानव आफ्नो अस्तित्वको अन्त्यबाट

कसरी उम्कन सक्छ?

कोरस

विजयको महत्व मानिसलाई मुक्ति दिनु र

तिनका अन्त्य देखाउनु हो।

राम्रो-नराम्रो, मुक्ति दिइएको वा श्रापित,

सबै विजयद्वारा प्रकट गरिन्छ।

कोरस

विजयको महत्व मानिसलाई मुक्ति दिनु र

तिनका अन्त्य देखाउनु हो।

राम्रो-नराम्रो, मुक्ति दिइएको वा श्रापित,

सबै विजयद्वारा प्रकट गरिन्छ।

— “थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्” बाट

थप हेर्नुहोस्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: साँचो विश्‍वासको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू नृत्य मण्डल कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू चलचित्रका विशेष अंशहरू

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्