मण्डली जीवनबारे स्थलगत रिपोर्ट, भाग ३७: याओन्डे, क्यामरुनको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीबाट अनुभवात्मक गवाहीहरू: परमेश्‍वरका वचनहरूको न्याय स्वीकार गरेर मात्र हामी ख्याति, प्राप्ति र हैसियतको बन्धनबाट मुक्त हुन सक्छौँ

24 अक्टोबर 2026

याओन्डे, क्यामरुनको सर्वशक्तिमान्‌ परमेश्‍वरको मण्डलीका इसाईहरूले, सत्यताको आत्माका वाणीहरू सुनेका छन्। उनीहरू धार्मिक मण्डलीहरूबाट अलग भएका छन् र धार्मिक अनुष्ठानहरूको बन्धनबाट मुक्त भएका छन्। उनीहरू स्वतन्त्र रूपमा परमेश्‍वरका वचनहरू खान्छन् र पिउँछन् अनि सत्यताबारे सङ्गति गर्छन्, अनि उनीहरूको हृदय स्वतन्त्र भएको छ। यसरी उनीहरू भेलाहरूको दौरान आफ्नो हृदय खोल्छन् र स्वतन्त्र रूपमा कुरा गर्छन्: सत्यताबारे सङ्गति गर्छन्, आफूलाई चिन्छन् र एकअर्कालाई मद्दत गर्छन्। उनीहरूका समस्या र कठिनाइहरू एक-एक गर्दै समाधान हुन्छन् र उनीहरूको हृदय झन्-झन् उज्यालो हुँदै जान्छ। परमेश्‍वरको प्रशंसाको भजन र प्रफुल्लित हाँसोका साथ, भेला आनन्दमय रूपमा समापन भयो। आफूले प्राप्त गरेको कुरामा सन्तुष्ट हुँदै र अर्को भेलाको प्रतीक्षा गर्दै सबै जना बिदा भए।

00:33 मुख्य अंशहरू

01:06 परिचय

04:36 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वरले मानवजातिका निम्ति अझ सुन्दर भोलिको सृजना गर्नुहुन्छ”

08:23 प्रार्थना

09:10 सर्वशक्तिमान्‌ परमेश्‍वरका वचनहरूको पढाइ र बुझाइको बाँडचुँड

23:40 नृत्य: “परमेश्‍वरका लागि उठेर नाच”

28:31 सिस्टर नटाली आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: म उप्रान्त आफ्ना कमीहरू खुलासा गर्न डराउँदिनँ

44:41 सिस्टर मेर्लिन आफ्नो अनुभवात्मक गवाही बाँड्नुहुन्छ: हैसियतप्रतिको मेरो लिप्त पछ्याइले मलाई दयनीय बनायो

01:21:52 परमेश्‍वरका वचनहरूको भजन गाउँदै: “परमेश्‍वरका भेडाहरूले उहाँको स्वर सुन्दछन्”

01:27:44 प्रार्थना

01:28:26 अन्तिम टिप्पणीहरू

थप हेर्नुहोस्

अन्य प्रकारका भिडियोहरू

“वचन, खण्ड १: परमेश्‍वरको देखापराइ र काम” बाट गरिएका वाचनहरू “परमेश्‍वरका दैनिक वचनहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड २: परमेश्‍वरलाई चिन्‍ने विषयमा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ३: आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ४: ख्रीष्टविरोधीहरूको खुलासा” बाट गरिएका वाचनहरू “वचन, खण्ड ५: अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू” बाट गरिएका वाचनहरू “वचन, खण्ड ७: सत्यताको पछ्याइबारे” बाट गरिएका वाचनहरू सुसमाचारीय चलचित्रहरू प्रवचन श्रृङ्खला: आस्थामा सत्यताको खोजी मण्डली जीवनका गवाहीहरू जीवन अनुभवका गवाहीसम्‍बन्धी चलचित्रहरू धार्मिक सतावट सम्‍बन्धी चलचित्रहरू कोरस सङ्गीतमा नृत्यका प्रस्तुतिहरू कोरल भिडियो श्रृङ्खलाहरू मण्डली जीवन—विभिन्‍न कार्यक्रम श्रृंखलाहरू म्यूजिक भिडियोहरू भजनका भिडियोहरू सत्यताको प्रकटीकरण चलचित्रका विशेष अंशहरू

Leave a Reply

सेयर गर्नुहोस्

रद्द गर्नुहोस्